२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डायल अप’ युगको अन्त्य

अ+ अ-

काठमाडौं । इन्टरनेट प्रयोगकर्ता पक्कै पनि ‘डायल अप’ प्रविधिसँग जानकार हुनुपर्छ । इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिनुअघि पनि इन्टरनेट प्रयोग गरेको अनुभव छ भने डायल अप प्रविधिसँगका तीतामीठा अनुभव पक्कै छन् ।

मोडेमबाट किर्ररकिर्रर आवाज निकाल्दै मुस्किकले इन्टरनेट कनेक्सन गरेर अत्यन्त सुस्त गतिमा इन्टरनेट चलाउने युग अब अन्त्य भएको छ । नेपालमा डायल अपमार्फत इन्टरनेट चलाउने मानिसको संख्या करिब–करिब सकिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउनसम्मको तथ्यांकलाई दृष्टिगत गर्दा नेपालमा अब डायल अप प्रयोग गर्ने मानिस एक सय ५१ मात्र छन् । त्यो पनि प्रयोगमा नभएको हुन सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ । इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिएसँगै डायल अप प्रयोग गर्नेको संख्या निरन्तर घट्दै गएको उनले बताए । निरन्तर घट्दो क्रममा रहेको डायल अप प्रविधि अहिले विस्थापित भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments