२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई गजल

अ+ अ-

१.
किन बोल्नु पर्यो तिमी अभाव बोलेकै छ,
अवला ति नारीमाथि दबाब बोलेकै छ ।

अधिकार दिए भन्छौ अधिकार भित्र हेर,
घमण्ड र दम्बको त्यो नकाव बोलेकै छ ।

यातनाको कोठी भित्र श्रृगांर थरीथरी,
बाध्यतामा घँघुरु र पैजाव बोलेकै छ ।

भेटिँदैनन् इमान्दार छैनन् विश्वासिला,
राम्राले त मुखै थुनी खराब बोलेकै छ ।

नगर भो ठूला कुरा के गर्यौ गर्नुपर्ने ?
हेर तिम्रा कामभित्रै लगाव बोलेकै छ ।

२.

आज भोलि शितले पनि पोल्न थालेको छ,
अचम्मै भो लाटो पनि बोल्न थालेको छ ।

दोबाटोको भेट थियो छुट्दा मन रोयो,
पिरतीले नौलो रंग घोल्न थालेको छ ।

छुटेको त्यो साथ उनको माग्दा जिन्दगीले,
समयले पिरतीको मूल्य मोल्न थालेको छ ।

सोचाइमा दिन कट्छ रात छट्पटीमा,
पराईको सम्झनाले बिथोल्न थालेको छ ।

आँखाभरि सजिएको तस्बिर बोलिदिँदा,
हृदयले आफ्ना कुरा खोल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस