२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको तयारीः ६८ जिल्लाबाट उम्मेदवार सिफारिस

अ+ अ-

काठमाडौं । कांग्रेसका ६८ जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको सूची केन्द्रीय कार्यसमितिमा पठाएका छन् । असोज १७ सम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिईएपनि अझै ९ जिल्लाले सूची पठाएका छैनन् ।

उम्मेदवारको सूची नआउनेमा प्रदेश २ का पर्साबाहेक ७ जिल्ला छन् । रुकुम र रोल्पाले पनि सूची पठाएका छैनन् । प्रतिनिधिसभाका लागि ३० जिल्ला र प्रदेशसभाका लागि ६ जिल्लाले सर्वसम्मत उम्मेदवारको सूची पठाएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण केसीले बताए ।

कांग्रेस नेतृत्वमा चुनावी तालमेलका लागि छलफल चलिरहेका कारण प्रदेश २ को सूची पठाउन जिल्ला कार्यसमितिले ढिलाइ गरेका हुन् । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माणका लागि आबद्ध ६ दलबीच निर्वाचन क्षेत्र बाँडफाँटबारे छलफल चलिरहेको छ । सिट बाँडफाँटमा प्रदेश २ मा नै मुख्य समस्या देखिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको प्रभाव क्षेत्र रहेको यो प्रदेशमा कांग्रेस, राजपा र फोरमबीच सिट बाँडफाँट गर्न छलफल चलिरहेको छ ।

राजपा र फोरम गठबन्धनले ३२ निर्वाचन क्षेत्र रहेको प्रदेश २ बाट प्रतिनिधिसभामा २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेको छ । कार्यदल बैठकमा राजपा र फोरमले प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १ सय ३१ सिट माग गरेपछि ६ दलबीच दुई दिनदेखि बैठकसमेत बस्न सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस