२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलिउड कलाकार सञ्जय दत्त चलचित्रमा फर्किए

अ+ अ-

मुम्बई । भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किएका छन् ।

उनी चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा फर्किएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।

चार बर्षको जेल जिवनपछि उनले पहिलो पटक भूमि नामक उनीद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ ।

उक्त चलचित्रमा उनले नायिकाको बुबाको भूमिका निर्वाह गरको छन् । शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छ ।

चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरुलाई बदला लिने एक जना सशक्त बुबाको भूमिकामा उनी सो चलचित्रमा भूमिका निर्वाह गरेका छन् ।

उनी सन् २०१६ मा जेलमुक्त भएका थिए । सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उनीमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो । सोही अभियोगका लागि उनी चार बर्ष जेल बस्नुपरेको थियो ।

अन्ठाउन्न बर्षीय दत्त पुनः चलचित्रमा फर्किएको समाचार भारतीय सञ्चारमाध्यमहरुका साथै शुक्रबारका सामाजिक सञ्जालहरुमा पनि राखिएको बताइएको छ ।

ओमुङ् कुमारले निर्देशन गरेको सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएको ती समाचारहरुमा जनाइएको छ ।

सञ्जय दत्तलाई मन पराउने सर्वासाधारणहरुले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका र चलचित्र हलमै पुगेर हेर्ने योजना बनाएको जनाएका छन् ।

उनी यसबाहेक अरु तीन वटा चलचित्रमा अभिनय गर्दै छन् । ती चलचित्रको छायाङ्कनका लागि उनी केही महिनादेखि नै निकै ब्यस्त रहदै आउनुभएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस