बर्दिबास–१४ मा काँग्रेस विजयी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बर्दिबास–१४ मा काँग्रेस विजयी


३ आश्विन २०७४, मंगलबार


गौशाला । महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी भएको हो । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश महतो ४३४ मत ल्याए । रासस

प्रतिक्रिया दिनुहोस