डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ मा रहेको मष्टा मन्दिरका ८० बर्षिया पुजारी कृष्णराज शाही खाली खुट्टा पाँच दिन सम्म हिडेर तीर्थयात्राबाट फर्किएपछि भक्तजनले स्वागत गर्र्दै । तस्बिर: रामचन्द्र न्यौपाने
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।