२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस्टर काठमाडौं शुक्रबारदेखि हुने

अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

जमलस्थित राष्ट्रिय नाच घरमा दुईदिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धामा हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ । हरेक तौलसमूहमा शीर्ष ५ स्थानमा रहने खेलाडी फाइनल चरणमा पुग्नेछन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार जित्नेछन् ।

हरेक तौलसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मुख्य उपाधि ‘मिस्टर काठमाडौं’ का लागि प्रतिस्पर्धा गराइनेछ । सो उपाधि जित्नेलाई छुट्टै एक लाख नगदबाट पुरस्कृत गरिने छ ।

सोही अवधिमा दोश्रो महिला फिट्नेस प्रतियोगिता तथा प्रथम मिस्टर काठमाडौं जुनियर प्रतियोगिता पनि हुनेछ । महिलातर्फ खुला रहेको छ भने जुनियरमा यु–२१ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । दुवै विधामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस