२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्तचन्दन रुँघ्न करोडौं खर्च, फिर्ता गर्ने कूटनीतिक प्रयास असफल

अ+ अ-

काठमाडौं । बरामद रक्तचन्दन सुरक्षाका लागि राज्यकोषमाथि करोडौं रुपैयाँबराबरको व्ययभार पर्दै आएको छ । काठमाडौंको वन परिसरमा थन्किएको रक्तचन्दन रुँघ्न मात्र १२ वर्षदेखि ३० सुरक्षाकर्मी र एक वनरक्षक खटिँदै आएका छन् । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ती सुरक्षाकर्मीलाई अतिरिक्त सुविधासहित रक्तचन्दन सुरक्षामा खटाइएको हो ।

०६२ देखि दुई लाख ४७ हजार ४८ किलो प्रतिबन्धित रक्तचन्दन बरामद गरिएको थियो । चार कन्टेनर, एक ट्रक र एक टाटा मोबाइल गाडीमा लोड गरिएका रक्तचन्दनको व्यवस्थापन सरकारका लागि ठूलो टाउको दुखाइ बन्दै आएको छ ।

वन विभागका सूचना अधिकारी अवोधकिशोर कुसवाहका अनुसार बरामदमध्ये ८५ प्रतिशत दशीका सामान (रक्तचन्दन) का विषयमा अदालतले फैसला गरिसकेको छ ।

साइटिस सन्धिअनुसार बरामद रक्तचन्दनलाई उत्पत्ति भएकै मुलुकमा फिर्ता पठाउनुपर्ने हुन्छ । वन विभागले भारतबाट तस्करी भएर आएको रक्तचन्दन भारतमै फिर्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन ।विभाग प्रवक्ता ईश्वरी पौडेलले कूटनीतिक तवरमै रक्तचन्दन फिर्ता लिन आग्रह गर्दा भारत सरकारले चासो नदेखाएको जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस