३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मसुरीयामा खिर खाने कार्यक्रम सम्पन्न

अ+ अ-

कैलाली । नेपाल साँस्कृतिक संघ कैलालीको आयोजनामा शनिबार साउने खिर खाने कार्यक्रम एवं बिबिध साँस्कृतिक कार्यक्रम गौरीगंगा नगरपालिकाको मसुरिया लिक्मामा सम्पन्न भएको छ ।

नेपाल सांस्कृतिक संघका कैलालीका सभापति सुरत रावत (डोटेली कान्छा)को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बम रहनु रहेका थिए भने बिशिस्ट अतिथी नेपाली काँग्रेस क्षेत्र नं. ५ का सभापति दिनेशराज जोशी रहेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य रामबहादुर कलेल, गौरीगंगा नगरका नगर संयोजक काशीराम शर्मा,उप–संयोजक हिरासिंह बडैला, नेपाल महिला संघ क्षेत्र नं. ४ का सभापति मेनुका जोशी, नेपाल बिध्यार्थी संघका कार्यबाहक अध्यक्ष भेष बम, नेपाल शिक्षक संघका जिल्ला सदस्य सरस्वती सिंह, साँस्कृतिक संघका गोबिन्द साँउद, डिएन बोहरा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल साँस्कृतिक संघका कलाकार दल बहादुर बोगटी , तोयनाथ भट्ट ,सीता मल्ल, गणेश देउबा, पुस्पा बडैला, चाँदनी घिमिरे , चन्द्रा लामा, निर्मला मौनी लगायतका कलाकारले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

नेपाल साँस्कृतिक संघ कैलालीको आयोजनामा साउन १५ गतेका दिन हुने कार्यक्रम नेपाली कांग्रेस कैलाली जिल्ला सदस्य राजेश चौधरीको निधन भएकोले स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस