२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल चार दर्शनको उत्पत्तिस्थल

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘नेपाली दर्शनका विविध पक्ष’ विषयको गोष्ठीमा विभिन्न चार दर्शनका विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ ।

प्रतिष्ठान, दर्शन विभाग र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा दर्शनका ज्ञाता विष्णु प्रभातले ‘प्र्रकृतिपूजक बोन दर्शन ः संक्षिप्त परिचय’, डा. भक्त राईले ‘किरात राई मुन्धुमको तत्व मीमांसा’, डा चन्द्रकुमार शेर्माले ‘किरात धर्म, मुन्धुम दर्शन’ र किरण राईले ‘प्रेमवाद दर्शनको परिचय’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

दर्शन विभागका प्रमुख दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मुन्धुमविद् वैरागी काइँलाले नेपालमा मुन्धुमी दर्शनदेखि बौद्ध दर्शन, सत्यहाङ्मा पन्थी किरात दर्शन र प्रेमवादसम्मको उत्पत्ति भएको बताउँदै दर्शनको सही व्याख्या र प्रचारप्रसारमा ध्यान पुर्याउन जरुरी रहेकामा जोड दिए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले छुट्टै दर्शन विभागको स्थापना गरेर नेपाली दर्शनमा बहस र छलफलको परम्परा बसाएको बताउनुभयो भने सदस्य सचिव जीवेन्द्रदेव गिरीले पुर्खाले विविध दर्शनको खोज गरेको उल्लेख गर्दै दर्शनले जीवन र जगत्लाई हेर्न र बुझ्न सहयोग पु¥याउने बताए । अनुसन्धान केन्द्रका अध्यक्ष डा. भक्त राईले गोष्ठीले मूलधारमा नपरेका दर्शनलाई पनि छलफल र बहसमा ल्याउन जरुरी भएको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस