२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब विद्युत्भार कटौती हुँदैनः ऊर्जामन्त्री शाही

अ+ अ-

काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जनताले अब विद्युत्भार कटौतीको समस्या सामना गर्नुनपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शाहीले ट्रान्समिसन लाइन मर्मतलगायत अन्य मर्मतको काम गर्दा केही समय विद्युत्भार कटौती भए पनि अन्य समयमा नागरिकले नियमित विद्युत् प्रयोग गर्न सक्ने जिकिर गरे ।

मन्त्री शाहीले विद्युत् व्यवस्थापन गर्नका लागि कम शक्ति भएको बल्ब र फ्यानको प्रयोग गर्न सबैलाई आग्रह गरे । “पूँजीपति वर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइनेछ”, अर्को प्रसंगमा उनले भने, “राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकताअनुसार विदेशी लगानी भित्र्याइने छ ।”

उनले जनताले एक हप्ताभित्रै विद्युत् महसुल कारोबार अनलाइन प्रणालीमार्फत गर्न पाउने समेत जानकारी दिए । बूढीगण्डकी परियोजना निर्माण कम्पनीलाई समयमा नै काम सक्न निर्देशन दिँदै उनले तोकिएको समयमा काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिए । रासस

प्रतिक्रिया दिनुहोस