३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्योतिषशास्त्रलाई विज्ञानको दृष्टिले हेर्नुपर्छः बिजुक्छे

अ+ अ-

नगरकोट । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्योतिषशास्त्रलाई धर्म र संस्कृतिभन्दा पनि विज्ञानको दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभएको छ ।

ज्योतिषाचार्य डा. वीरेन्द्रप्रसाद कायष्ठद्वारा लिखित ‘ज्योतिष र रोग’ नामक पुस्तकको शनिबार विमोचन गर्दै उनले विज्ञानले नै ग्रह र नक्षत्रको प्रभाव हुने पुष्टि गर्दै आएको बताउँदै उनले ज्योतिषशास्त्रलाई पनि विज्ञानसम्मत बनाउनुपर्ने र सरकारले ज्योतिषशास्त्रबारे अध्ययनअनुसन्धान गर्ने बन्दोबस्त गर्नुपर्ने सुझाव दिए । ज्योतिषशास्त्रलाई भाग्यवाद र नियमित आकस्मिकताको पर्याय बन्नबाट रोक्न उनले ज्योतिषाचार्यलगायतलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे र विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलले सरकारबाट ज्योतिषशास्त्र उपेक्षित बन्दै आएको भनी दुःख व्यक्त गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. रामचन्द्र गौतमले यस वर्ष जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन गर्ने पञ्चाङ्ग समितिले निर्णय गरेको जानकारी दिए । कार्यक्रममा वास्तुविद् डा. माधवमंगल जोशी र राजुमृग्रेन्द्र जोशी, नेपाल ज्योतिष परिषद् उपत्यका समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशी, उपाध्यक्ष केदारप्रसाद जोशीलगायतले ज्योतिष शिक्षाबारे जान्न चाहनेका लागि पुस्तकले आधारभूत ज्ञान दिने बताए । लेखक डा. कायष्ठले पुस्तकलाई दुई खण्डमा बाँडेर २३ लेखलाई कृतिमा संग्रह गरेका छन । रासस

प्रतिक्रिया दिनुहोस