३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री शर्मा स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका गृहमन्त्रीहरूको श्रीलंकामा भएको बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

बैठकमा सार्क राष्ट्रहरूमा आवागमन गर्दा सदस्य मुलुकका नागरिकका लागि राहदानी प्रक्रियालाई सरलीकरण गर्न आधुनिक सूचना प्रविधिसहितको ‘सार्क भिसा एक्जिम्सन स्टिकर स्किम’ को विकास गर्ने र सबै सदस्य राष्ट्रको सहमति कायम गरेर कार्यान्वयनमा जान बाँकी काम छिटो सम्पन्न गर्ने निर्णय गरिएको गृहमन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी बैठकमा सार्क राष्ट्रका प्रहरी संगठनबीच सहयोग र समझदारी विकास गर्न सार्क क्षेत्रका प्रहरीको सम्मेलन आगामी सेप्टेम्बर महिनामा नेपालमा आयोजना गर्ने निर्णय भएको थियो । बैठकमा आतंकवाद, क्रसबोर्डर, लागू पदार्थको ओसारपसारलगायतका विभिन्न आपराधिक गतिविधिको सबै सदस्य राष्ट्रहरूबाट भत्र्सनासमेत गरिएको थियो।

सूचना प्रविधिको विकाससँगै बढ्दै गएको साइबर क्राइम नियन्त्रण गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकबाट सार्क राष्ट्रका दुई पक्षीय र क्षेत्रीय सहायता बढाउन सहयोग पुगेको महसुस गरिएको विज्ञप्तिमा भनिएको छ । बैठकमा गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी र गृह प्रवक्ता दीपक काफ्ले श्रीलंका गएका थिए । रासस

प्रतिक्रिया दिनुहोस