चुडामणि शर्मालाई सर्वोच्चमा उपस्थित गराइयो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

चुडामणि शर्मालाई सर्वोच्चमा उपस्थित गराइयो


३० असार २०७४, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ ।

अख्तियारको टोलीले शुक्रबार विहान उनलाई विशेष अदालत पुर्‍याएको थियो । भ्रष्टाचारको मुद्दा दर्ता प्रक्रिया सुरु भएपछि उनलाई सर्वोच्च लगिएको हो ।

शर्माले पत्नीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस