१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई निःशुल्क अलैँचीका बिरुवा

अ+ अ-

इलाम । जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ ।

रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए । व्यावसायिक रूपमा अलैँचीखेती गर्दैआएका किसान छनोट गरी बिरुवा वितरण गर्न थालिएको हो । सूर्योदय नगरपालिकास्थित अलैँची विकास केन्द्रबाट बिरुवा खरिद गरी किसानलाई शतप्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ ।

जिल्लाका किसानले यसपटक चारलाख बिरुवाको माग गरेका छन् । तर कार्यालयले एक लाख २० हजार मात्र बिरुवा वितरण गर्ने जनाएको छ । कार्यालयले प्रतिकिसान दुईसय बिरुवाका दरले वितरण गर्न थालेको छ ।

जिल्लामा गत वर्ष एक हजार ६०० हेक्टरमा अलैँचीखेती गरिएको थियो । तथ्याङ्कअनुसार जिल्लामा गत वर्ष ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । नेपालको पूर्वी–पहाडी ताप्लेजुङ, सङ्खुवासभा, इलाम, पाँचथर, खोटाङ, धनकुटा, तेह्रथुम, सोलुखुम्वुलगायत जिल्लामा १४ हजार ८०० हेक्टरमा अलैँचीखेती गरिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस