३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुरा प्रहार गरी छोराले गरे बुवाको हत्या

अ+ अ-

सुर्खेत । सुर्खेतमा एक युवाले छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका १६ पण्डितकाल्नाका २० वर्षीय रणबहादुर सुनारले बुवा अमर सुनारको हत्या गरेका हुन् ।

शुक्रवार राती आफ्नै घरमा उनको हत्या भएको हो । बाबुको हत्या गरि फरार भएका रणबहादुरलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडापछि रणबहादुरले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रवार साँझ घरायसी कुरामा बाबु र छोराबीच विवाद हुँदा आक्रोशित बनेका रणबहादुरले एक्कासी बाबुको छातिमा छुरा प्रहार गरेको जनाइएको छ । यद्यपी थप अनुसन्धान भइरहेकाले एकीन कारण भने खुल्न सकेको छैन । बबइबाट पक्राउ परेका उनलाइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस