हाइकु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हाइकु


१७ असार २०७४, शनिबार


१.
धान जीवन
रोपाइँ हरियाली
देश समृद्ध !

२.
रोप्दाको गीत
वाल्यकालको याद
हिलाम्मे जीउ !

३.
गोरूको साथ
महिला र पुरुष
रोपाइँ हुन्छ !
४.
असारे विउ
आशा भो रोपाइँ
असोजे धान !

५.
अझै सुन्दर
निर्वाचन सम्पन्न
रोपाइँ संगै !

६.
सुन्दर वर्षा
खेतमा रोपाइँ छ
असारे गीत !

७.
शुभकामना
कृषकहरूलाई
धान दिवस !

Tags :
प्रतिक्रिया दिनुहोस