इनरुवा । सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वास ६२० मत प्राप्त गरी विजयी भएका छन् ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । रासस