२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरामा दुई वडामा काँग्रेसको प्यानल विजयी

अ+ अ-

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १ र गन्यापधुरा गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् ।

अमरगढी नगरपालिका वडा नं. १ बाट काँग्रेसका लोकबहादुर ऐर प्यानलसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

यसैगरी डडेल्धुराकै गन्यापधुरा गाउँपालिका वडा नं. १ मा काँग्रेसकै चेतराज भट्ट प्यानलसहित विजयी भएका छन् । डडेल्धुरामा रहेका सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । हालसम्म चार स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने दुई तहमा एमाले र एकमा माओवादी केन्द्रले अग्रता लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस