२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल

अ+ अ-

दिन रात आमा ! रगतका आँसु खसेका छन्,
पाइलामा दुर्जन टाउकोमा साहु बसेका छन् ।

खुट्टा तान्ने समाजले बिघ्न छेको पासो हालेर,
कुराका छुरा घरिघरि मुटु माझ धसेका छन् ।

नहुनुको पीडाले पिडित मेरो आत्म कहानीमा,
खिसिटिउरीका खित्काको बीसले डसेका छन् ।

पौरखि पाखुरा खिइदै गए गाँस भात नपाएर,
धकेल्दियो दैवले नि ईच्छा तल खसेका छन् ।

जन्मदै दर्द ल्याई आए गर्भमै रुखो खाइ आए,
आफ्नो त भाग्य भित्र सायद मुसा पसेका छन् ।

कुन जन्मको हो खै तिर्नै नसकिने तिरो खातिर,
हात कर्जाले बाधेका छन् ऋणले कसेका छन् ।

प्रतिक्रिया दिनुहोस