२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु

अ+ अ-

झापा । झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ ।

प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सो अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै आमा सुरक्षा कार्यक्रम सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले जानकारी दिए ।

आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमले सुत्केरी महिला र नवजात शिशुको सुरक्षार्थ अस्पतालले ३८ शै्ययाको एनआइसीयु र ५० शै्ययाको आइसीयु सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

सो कार्यका लागि अस्पतालमा दैनिक पाँच महिला विशेषज्ञले सेवा प्रदान गर्ने र नवजात शिशुका लागि तीन बलरोग विशेषज्ञले नियमित सेवा उपलब्ध गराउने अस्पतालका मेडिकल डाइरेक्टर निराजन प्रसार्इंले बताए ।

स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको सो अस्पतालमा हाल दैनिक पाँच जनासम्मले प्रसूति सेवा लिँदै आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

अस्पतालका महिलारोग विशेषज्ञ सुनिल साहले गर्भवती महिलाले चार पटकसम्म नियमित स्वास्थ्य जाँच गराए रु चार सय थप रकम दिने र कार्यक्रम लागू भएपछि अस्पतालमा शिशु जन्मिए सरकारमार्फत यातायात खर्चसमेत प्रदान गर्ने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस