२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावको मिति सारेपछि मधेसवादी दल खुसी

अ+ अ-

कैलाली । सरकाले दोस्रोचरणको स्थानीय तहको निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रीत दल खुसी भएका छन् ।

विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले दोश्रो चरणअन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ का लागि जेठ ३१ गते तोकिएको थियो । तोकिएको सो निर्वाचन मितिलाई परिवर्तन गरेर सरकारले असार ९ गते र त्यपछि पुनः असार १४ गते गर्ने मिति तोकिएको छ । निर्वाचन मिति सारिएपछि दल दर्ता, निर्वाचन प्रचारप्रसार लगायतका आवश्यक तयारी गर्न सजिलो हुने भएपछि मधेसकेन्द्रीत दल खुसी भएका हुन् ।

अघिल्लो पटक गरेको प्रतिबद्धता पूरा गर्न सरकारले ध्यान नदिएकाले सरकारलाई विश्वास गरिहाल्ने अवस्था नरहेको मधेशकेन्द्रीत दलका कतिपय नेताले बताएका छन् । तर उनीहरुले आफूहरुलाई पनि निर्वाचनमा जान पर्याप्त तयारीको समय छुट्याएको भन्दै सरकारलाई धन्यबाद समेत दिएका छन् ।

सरकारले मुद्दा सम्बोधन गरे आफूहरु पनि उत्साहित भएर चुनावमा सहभागी हुने राजपा कैलालीका नेता जङ्गबहादुर बडायकले बताए । रासस

प्रतिक्रिया दिनुहोस