२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एजेन्डा बुझाउन नसक्दा पराजयः राप्रपा महामन्त्री चन्द

अ+ अ-

बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्तबहादुर चन्दले आफ्नो एजेन्डा जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको बताएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुग्नुभएका महामन्त्री चन्दले रासससँग संक्षिप्त कुराकानी गर्दै जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्नुले पाराजित हुनुपरेको बताए ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने, संवैधानिक राजतन्त्र बोकेको राप्रपाले हिन्दूत्वसँगै राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्वको धरातलमा समृद्ध नेपाल निर्माण गर्न आधारस्तम्भ बोकेको उनले बताए ।

“निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि हाम्रो यो अवस्था आएको हो,” उनले भने “एजेन्डाबाट विचलित नभएर दोस्रो चरणको चुनावमा जनतामा जान्छौ र सफल हुनेछौँ ।”

स्थानीय तहको निर्वाचनले देश समृद्घितिर लम्किने भएकाले दोस्रो चरणको निर्वाचन अनिवार्य रहेको उनको भनाई थियो । “निर्वाचन हुन नसकेमा देश अन्यौंलता तर्फ धकेलिन्छ” चन्दले भने । लोकतान्त्रिक अभ्यासमा हारजित स्वभाविक भएको बताउँदै उनले निर्वाचनमा पराजय भए पनि कार्यकर्तालाई निराश नभएर दोस्रोचरणको चुनावमा सक्रिय हुन आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस