४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं महानगरपालिकामा एमालेको अग्रता

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एमाले उमेदवार बिद्यासुन्दर शाक्य ३३२२१ मत प्राप्त गरी अग्रस्थानमा छन् । शाक्यलाई नेपाली कांग्रेसका राजुराज जोशी २३८०४   मतका साथ पछ्यायी रहेका छन् ।

त्यस्तै विवेकशीलकी रञ्जु दर्शनाले १२८१२   मत प्राप्त गरेकी छिन् । साझा पार्टीका किशोर थापाले ९६६२   मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३६६३  मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस