१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाना गाउँमा मोबाइल टावर सञ्चालन

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आइतवारदेखि सेवा विस्तार गरेको छ ।

दाना गाउँको डाँडामा राखिएको सो टावर सञ्चालनमा आएपछि दाना, नारच्याङ, भुरुङ तातोपानी क्षेत्रमा टेलिकमको सेवा विस्तार भएको हो । यसअघि मोबाइल टावर नहुँदा दाना र आसपासका क्षेत्रका मोबाइल फोन प्रयोगकर्तालाई सञ्चार सुविधा उपभोग गर्न समस्या भएको थियो ।

स्थानीय बासिन्दाका साथै बेनी–जोमसोम सडकमा यात्रा गर्ने पर्यटक तथा यात्रुलाई लक्षित गरेर टावर सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दी शाखा प्रमुख विष्णुदेव शाहले बताए । टावर सञ्चालन भएपछि टेलिकमले दानामा आजदेखि दुई दिनसम्म निःशुल्क मोबाइल सिमकार्ड वितरण गरेको छ ।

यसअघि ताकममा मोबाइल टावर स्थापना गरेको टेलिकमले छिट्टै रघुगङ्गा गाउँपालिकाको पाखापानी र मङ्गला गाउँपालिकाको अर्मनमा समेत मोबाइल टावर सञ्चालन गर्ने तयारी गरेको छ ।

पन्ध्रवटा टावरबाट ‘थ्रिजी’ सेवा सञ्चालन गरेको टेलिकमले यसवर्ष म्याग्दीमा सातवटा नयाँ मोबाइल टावर स्थापना गरेर सेवा विस्तार गर्न लागेको शाखा प्रमुख शाहले बताए । रासस

प्रतिक्रिया दिनुहोस