२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६१ स्थानीय तहको मतगणना पूरा

अ+ अ-

काठमाडौँ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पाँच हजार ९६० जना प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार, आज बिहान १० बजेसम्ममा एक सय ६१ स्थानीय तहको मतगणना पूरा भएको छ ।

पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा १३ हजार ५५६ पदका लागि निर्वाचन भएको थियो । पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष एक सय ६१, उपप्रमुख वा उपाध्यक्ष एक सय ६१, वडाध्यक्ष एक हजार ३२२, वडा सदस्य दुई हजार १९२, महिला सदस्य एक हजार ९५ र दलित महिला सदस्य एक हजार ३० निर्वाचित आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यसैगरी, हुम्लाको खार्पुनाथ गाउँपालिकाको हुम्ला माविको राया मतदान केन्द्रमा आज मतदानकार्य शान्तिपूर्णरुपमा भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । त्यहाँ उम्मेदवारको निधनका कारण वैशाख ३१ को निर्वाचन स्थगित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस