लेखनाथ महानगरपालिकामा एमालेको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लेखनाथ महानगरपालिकामा एमालेको अग्रता


३ जेष्ठ २०७४, बुधबार


पोखरा । लेखनाथ महानगरपालिका पोखरामा नेकपा एमालेले अग्रता लिएको छ ।

एममालेका उमेदवार मानबहादुर जिसी ४८४५ मतका साथ अगाडि छन् भने उनलाई नेपाली कांग्रेसका रामजी कुँवरले ४५८९ मतका साथ पछ्यायी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस