२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्रस्थानमा एमाले, दोस्रोमा कांग्रेस र माओवादी तेस्रो

अ+ अ-

काठमाडौं । स्थानीय तह पहिलो चरणको निर्वाचनमा नेकपा एमालले अग्र स्थानमा देखिएको छ । चर्तित तीनवटा महानगर काठमाडौं, ललितपुर पोखरामा लगाएत मतगणना शुरु भएका अधिकांस ठाउँमा एमालेले सुरुवाती अग्रता लिएको छ । २८३ वटा स्थानीय तहको चुनावमा चारवटा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भइसकेको छ ।

त्यसैगरी कांग्रेस दोस्रो स्थानमा रहेको छ र एमाललेलाई पछ्याइ रहेको छ । कांग्रेसले एक स्थानमा जित हासिल गरेको छ भने माओबादी केन्द्र तेस्रो स्थानमा देखिएको छ ।

कहाँ कसले लिए अग्रता हेर्नुहोस्

नेकपा एमालले अग्रता लिएका स्थानीय तहहरु

१. कीर्तिपुर नगरपालिका–काठमाडौं
२. नागार्जुन नगरपालिका–काठमाडौं
३. गोकर्णेश्वर नगरपालिका–काठमाडौं
४. बुढानीलकण्ठ नगरपालिका–काठमाडौं
५. ललितपुर महानगरपालिका–ललितपुर
६. महालक्ष्मी नगरपालिका–ललितपुर
७. महांकाल गाउँपालिका–ललितपुर
८. गोदावरी नगरपालिका–ललितपुर
९. सुर्यविनायक नगरपालिका–भक्तपुर
१०. पोखरा लेखनाथ महानगरपालिका–कास्की
११. मादी गाउँपालिका–कास्की
१२. रत्ननगर नगरपालिका–चितवन
१३. बनेपा नगरपालिका–काभ्रे
१४. पनौती नगरपालिका–काभ्रे
१५. मण्डनदेउपुर नगरपालिका–काभ्रे
१६. तेमाल गाउँपालिका–काभ्रे
१७. थाहा नगरपालिका–मकवानपुर
१८. हेटौंडा उपमहानगरपालिका–मकवानपुर
१९. मनहरी गाउँपालिका–मकवानपुर
२०. सिद्धलेक गाउँपालिका–धादिङ
२१. धुनीबेंसी नगरपालिका–धादिङ
२२. गजुरी गाउँपालिका–धादिङ
२३. रुबीभ्याली गाउँपालिका–धादिङ
२४. गैंडाकोट नगरपालिका–नवलपरासी
२५. देवचुली नगरपालिका–नवलपरासी
२६. हुप्सेकोट गाउँपालिका–नवलपरासी
२७. मेलम्ची नगरपालिका–सिन्धुपाल्चोक
२८. बलेफी गाउँपालिका–सिन्धुपाल्चोक
२९. सुनकोशी गाउँपालिका–सिन्धुपाल्चोक
३०. गोकुल गंगा गाउँपालिका–रामेछाप
३१. रामेछाप नगरपालिका–रामेछाप
३२. लिखु गाउँपालिका–रामेछाप
३३. फेदीखोला गाउँपालिका–स्याङजा
३४. बेनी नगरपालिका–म्याग्दी
३५. विदुर नगरपालिका–नुवाकोट
३६. तारकेश्वर गाउँपालिका–नुवाकोट
३७. ककनी गाउँपालिका–नुवाकोट
३८. कागेश्वरी गाउँपालिका–नुवाकोट
३९. म्याग्दे गाउँपालिका–तनहुँ
४०. भानु नगरपालिका– तनहुँ
४१. बन्दीपुर गाउँपालिका–तनहुँ
४२. बेंशीशहर नगरपालिका–लमजुङ
४३. राइनास नगरपालिका–लमजुङ
४४. बागलुङ नगरपालिका–बागलुङ
४५. विगु गाउँपालिका–दोलखा
४६. जगदुल्ला गाउँपालिका–डोल्पा
४७. बनगाड कुपिण्डे नगरपालिका–सल्यान
४८. गर्भाकोट नगरपालिका– सुर्खेत
४९. लेकबेंसी नगरपालिका–सुर्खेत
५०. डुंगेश्वर नगरपालिका–दैलेख

नेपाली काँग्रेसले अग्रता लिएका स्थानहरु

१. कागेश्वरी मनहरा नगरपालिका–काठमाडौं
२. चन्द्रागिरि नगरपालिका–काठमाडौं
३. टोखा नगरपालिका–काठमाडौं
४. मध्यपुर थिमी नगरपालिका–भक्तपुर
५. राप्ती नगरपालिका–चितवन
६. बेथानचोक–काभ्रे
७. तादी गाउँपालिका–नुवाकोट
८. बाह्रबिसे नगरपालिका–सिन्धुपाल्चोक
९. हेलम्बु गाउँपालिका–सिन्धुपाल्चोक
१०. भोटेकोशी गाउँपालिका–सिन्धुपाल्चोक
११. मध्यविन्दु नगरपालिका–नवलपरासी
१२. कावासोती नगरपालिका–नवलपरासी
१३. बुलिङटार गाउँपालिका–नवलपरासी
१४. विनय त्रिवेणी गाउँपालिका–नवलपरासी
१५. शिवपुरी गाउँपालिका–नुवाकोट
१६. गोरखा नगरपालिका–गोरखा
१७. इन्द्रसरोवर नगरपालिका–मकवानपुर
१८. गढी गाउँपालिका–मकवानपुर
१९. मन्थली नगरपालिका–रामेछाप
२०. दोर्दी गाउँपालिका–लमजुङ
२१. शारदा नगरपालिका–सल्यान
२२. कुसे गाउँपालिका–जाजरकोट
२३. कमलामाई नगरपालिका–सिन्धुली
२४ काठेखोला गाउँपालिका–बाग्लुङ
२५. कुस्मा नगरपालिका–पर्वत
२६. ठुलीभेरी नगरपालिका–डोल्पा
२७. मुसिकोट नगरपालिका–रुकुम
२८. बराहताल गाउँपालिका–सुर्खेत
२९. चिङ्गाढ नगरपालिका–सुर्खेत
३०. नारायण नगरपालिका–दैलेख

माओवादीले अग्रता लिएका स्थानीय तह

१. कोञ्जोस्योङ गाउँपालिका–ललितपुर
२. खैरहनी नगरपालिका–चितवन
३. वागमती गाउँपालिका–मकवानपुर
४. भिमफेदी नगरपालिका–मकवानपुर
५. पाँचखाल नगरपालिका–काभ्रे
६. रोशी गाउँपालिका–काभ्रे
७. चौतारा साँगाचोकगढी–सिन्धुपाल्चोक
८. बेनीघाट गाउँपालिका–धादिङ
९. थाक्रे गाउँपालिका–धादिङ
१०. नेत्रावती गाउँपालिका–धादिङ
११. गण्डकी गाउँपालिका–गोरखा
१२. ताराखोला गाउँपालिका–बाग्लुङ
१३. आँबुखैरेनी गाउँपालिका–तनहुँ
१४. गोलनचौर गाउँपालिका–सिन्धुली
१५. कालिका गाउँपालिका–रसुवा
१६. जिरी नगरपालिका–दोलखा
१७. बाफीकोट गाउँपालिका–रुकुम
१८. चौरजहारी नगरपालिका–रुकुम
१९. बारेकोट गाउँपालिका–जाजरकोट
२०. शिवालय गाउँपालिका–जाजरकोट
२१. ढोरचौर गाउँपालिका–सल्यान
२२. दार्मा गाउँपालिका–सल्यान
२३. कपुरकोट गाउँपालिका–सल्यान
२४. बागचौर नगरपालिका–सल्यान
२५. रास्कोट गाउँपालिका–कालिकोट
२६. त्रिवेणी नलगाढ–जाजरकोट
२७. भेरीगंगा नगरपालिका–सुर्खेत

प्रतिक्रिया दिनुहोस