२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्तिपूर्णरुपमा निर्वाचन सफल पारौँः नेता सिटौला

अ+ अ-

भक्तपुर । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आसन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नुपर्ने दायित्व सबै मतदाताको काँधमा आएको बताएका छन् ।

काँग्रेस चाँगुनारायण नगर समितिले मंगलबार खरिपाटीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने– “अब जनताको अधिकार घरदैलोमै आउने भएकाले यो चुनावलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नुपर्छ ।”

नेता सिटौलाले देशलाई सङ्कट पर्दा काँग्रेसले नै सङ्कटको समाधान गर्दै आएको बताउँदै अहिलेको राजनीतिक अस्थिरता र सङ्कट समाधानका लागि पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको छ भने ।

नेपालमा शान्ति स्थापना र संविधान निर्माणको नेतृत्व काँग्रेसले लिएको हुँदा संविधान कार्यान्वयनका लागि पनि स्थानीय तहको निर्वाचनमा काँग्रेसको जित आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकामा काँग्रेसका प्रमुखमा उम्मेदवार राजाराम खड्काले चाँगुनारायणको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउँदै आफ्नो जितका लागि सहयोगको अपेक्षा गरेको बताए ।

काँग्रेसकी उपप्रमुखकी उम्मेदवार सरु बानियाँले महिला उत्थान र स्थानीयवासीको समस्या समाधानका लागि आफू लागिपर्ने बताइन । रासस

प्रतिक्रिया दिनुहोस