१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी दिन मोबाइल एप्स

अ+ अ-

काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् ।

भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बिल्ड चेन्ज नेपालद्वारा निर्माण गरिएको मोबाइल एप्समा पुनर्निर्माण प्राधिकरणले गरिरहेको काम, अडियो, भिडियो, भूकम्प प्रतिरोधी भवन निर्माणबारे सूचना, नयाँ निर्माण गरिने भवनको नक्सा, पुनर्निर्माणका लागि सरकारी मान्यताप्राप्त सिकर्मी, डकर्मीलगायतको तथ्याङ्क समावेश गरिएको छ ।

यस्तै एप्समा सरकारी अनुदान प्राप्त गर्न पालना गर्नुपर्ने नियम, प्राविधिक सल्लाह, गुणस्तरीय सामान, निर्माण शैली, निर्माणस्थलको सुरक्षा तथा सम्पर्क विवरणजस्ता कुरालाई समेटिएको छ ।

सो मोबाइल एप्सको आज सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनर्निर्माणमा सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको बताए । उनले भने, “दक्ष जनशक्ति देशमा हुन नसक्दा भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको छ ।”

प्रमुख कार्यकारी अधिकृत प्राडा पोखरेलले स्थानीय तहको निर्वाचन भएपछि प्राधिकरणलाई भूकम्प पुनर्निर्माण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बिल्ड चेन्ज नेपालका देशीय निर्देशक नोल तूफानीले नेपालको दुःखमा साथ दिन पाएकोमा खुसी व्यक्त गरे । उनले भूकम्पको पुनर्निर्माणमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस