२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तोरी पेल्ने कोल लोप हुँदै

अ+ अ-

तेह्रथुम । प्याकेटका आधुनिक तेलको बिक्री बढेसँगै गाउँ गाउँमा प्रयोग हुने गरेको तोरी पेल्ने कोल लोप हुँदै गएको छ ।

कोलमा पेलेको तेल शुद्ध र प्राकृतिक हुने भए पनि विद्युत् तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि कोलको प्रयोग हुन छाडेको छ । अहिले जिल्लाका दुर्गम गाउँसम्म सडक सुविधा पुगेको छ । सडक पुगेपछि त्यहाँसम्म पनि प्याकेटमा तयार पारिएको तेल सहजै उपलब्ध हुन थालेको छ ।

प्याकेटमा तयारी तेल उपलब्ध हुन थालेपछि तोरी पेल्ने कोल प्रयोग हुन छाडेको आठराइ गाउँपालिका– ७ का दमन्ता बुढाथोकी बताउछन् । समय र पुस्ता परिवर्तनसँगै सुविधा थपिँदै गएको तथा पुराना बस्तुको महत्व घट्दै गएको उनको भनाइ छ ।

“पहिले टोल टोलमा कोल हुन्थ्यो, अहिले मिल हालिएको छ,” सुदापका कमानसिंह लिम्बू भन्छन् । रासस

प्रतिक्रिया दिनुहोस