उम्मेदवारको घरमा सकेट बम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उम्मेदवारको घरमा सकेट बम


२२ बैशाख २०७४, शुक्रबार


पर्वत । आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा बिहिबार सकेट बम भेटिएको छ ।

नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको उनकै कार्यालयमा प्लास्टिकभित्र राखिएको अवस्थामा बम फेला परेको हो । उक्त बम नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस