महोत्तरी र धनुषा जिल्लामा आज सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महोत्तरी र धनुषा जिल्लामा आज सार्वजनिक बिदा


२१ बैशाख २०७४, बिहिबार


काठमाडौँ । गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा बिहिबार महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, औद्योगिक तथा कलकारखानामा समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस