श्रीलङ्का र ओमानमा प्याकुर्याल र पराजुली राजदूतमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्का र ओमानमा प्याकुर्याल र पराजुली राजदूतमा


१५ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलङ्काका लागि नेपाली राजदूतमा विश्वम्भर प्याकुर्याल र ओमानका लागि नेपाली राजदूतमा शर्मिला पराजुली (ढकाल)लाई शुक्रवार नियुक्त गरेकि छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस