२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसिया–जापान सम्वन्धमा सुधार भएको पुटिनको भनाइ

अ+ अ-

रसिया (एजेन्सी)। रसियाली राष्ट्रपति भ्लादिर पुटिनले आफ्नो सन् २०१६ को डिसेम्बरमा भएको जापान भ्रमणपछि दुई देशवीचको सम्वन्धमा सुधार आएको बताएका छन् ।

दशकौं लामो सीमा विवादलाई सुल्झाउने प्रयासमा दुई देशका प्रमुख नेतावीच भेट हुँदा विश्वयुद्धलाई औपचारिक अन्त्य गर्न शान्ति सम्झौतामा हस्ताक्षर गर्न समस्या बनेका टापूबारे विवाद सुल्झाउन कोशिस गरिएको भएपनि यस विषयमा पुटिनको जापान भ्रमणका वेला गत वर्ष सहमति हुन सकेको थिएन ।

तर रसियाली शक्तिशाली नेता पुटिनले दुई देशवीचको व्यापार पर्वद्र्धन र राजनैतिक सम्वन्ध सुधारका लागि आफ्नो भ्रमण उपयोगी भएको बताएका थिए ।

“हाम्रो अघिल्लो बर्ष भएको भेटमा आवे र मवीच जापान र रसियावीचको सम्बन्ध, सहकार्यका विषयमा नयाँ उचाइबाट सम्वन्ध स्थापना गर्ने सहमति भएको थियो र हामीले यसअघि नै केही निष्कर्षहरू निकालिसकेका छौं,” पुटिनले भने ।

आवेले पनि रसियासँगको सम्वन्धमा विकास हुनुपर्ने आवश्यकता अनुसार प्रगति भएको प्रतिक्रिया दिएका छन् । विश्वयुद्धको अन्त्यका समय सन् १९४५मा पूर्व सोभियत यूनियनले सीमानामा भएको जापानी भूमीलाई कब्जा गरेको भन्दै जापानले विश्वयुद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरेको थिएन । सो सीमा विवाद आजपनि कायमै छ ।

रसियाली प्रशासन केन्द्र क्रेमलिनले दुई देशका नेतावीच कुराकानीमा रसिया जापानवीचको राजनैतिक, व्यापारिक र आर्थिक एवम् मानवीय क्षेत्रका सम्वन्धमा लक्षित हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस