भारतीय प्रधानमन्त्री मोदीलाई रुसी राष्ट्रपति पुटिनको फोन
काठमाडौँ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्। उनले गत हप्ता अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको आफ्नो भेटवार्ताको बारेमा जानकारी गराउँदै भारतले...