२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दर्जन विद्यालयमा तालाबन्दी

अ+ अ-

भीमदत्तनगर । निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको भीमदत्तनगरमा एक दर्जन विद्यालयमा तालाबन्दी गरिदिएका छन् ।

वृद्धि गरिएको शुल्क घटाउनुपर्ने, अवैधानिक ढङ्गबाट सञ्चालित शैक्षिक संस्था खारेज गर्नुपर्ने, मापदण्डअनुसारका स्कुल बसहरू सञ्चालन गर्नुपर्ने मागसहित दबाब दिँदै आएका विद्यार्थी सङ्गठनले यहाँका एक दर्जन विद्यालयका लेखा र प्रशासन शाखामा अनिश्चितकालसम्मका लागि तालाबन्दी गरेका हुन् ।

सनराइज बोर्डिङ स्कूल, ग्लोबल एकेडेमी, इन्टरनेशनल हायर सेकेन्ड्री स्कुल, वेस्र्टन एकेडेमी, मर्निङ ग्लोरीलगायतका एक दर्जन विद्यालयमा तालाबन्दी गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरका सहसचिव नरेन्द्र कार्कीले बताए ।

नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका नेता इन्द्र साउदले शुल्क वृद्धि घटाउनुपर्नेलगायतका मागसहित मङ्गलबार कञ्चनपुरका जिल्ला शिक्षा अधिकारीको समेत ध्यानाकर्षण गराएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस