२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलाकार दम्पतिले ‘राउटे सिटी’ निर्माण गर्ने

अ+ अ-

काठमाडौं । कलाकार दम्पत्ति शंकर सिंह विष्ट र चाँदनी मल्लले अछामको जेरेकोटमा राउटेहरुका लागि नमूना बस्ती निर्माण गर्ने भएका छन् ।
विष्टले मंगलवार आफ्नो जन्मदिनको अवसरमा नमूना बस्ती निर्माणको घोषणा गरेका हुन् । सुदूरपश्चिमको कला संस्कृतीः छलीया र हुड्क्यौली नृत्य देखाउन आगामी जुनको १६ देखि १९ सम्म कोपनहेगनमा हुने नेपाल एक्स्पो २०१७ बाट अभियानको शुरूवात गर्ने विष्टले बताएका छन् । उनीहरुले जंगलमा बस्ने लोपोन्मुख राउटे समुदायका लागि चालिस वटा घर निर्माण गर्ने योजना बनाएका छन् ।

घर निर्माणपछि राउटेहरुका लागि काठका सामाग्री बनाउनका लागि सरकारी अनुमति दिलाउने कामसमेत गर्नेछन् । त्यस्तै, राउटे बालबालिकाहरुका लागि विद्यालयसमेत निर्माण गरिनेछ । राउटेहरुले निर्माण गरेका सामग्री डेनमार्कको कोपनहेगनमा रहेको ‘नेपाल हाउस’ मार्फत विक्रि गर्ने प्रवन्ध मिलाएको विष्टले जानकारी दिएका छन् । विष्ट ‘नेपाल हाउस’ का ब्राण्ड एम्बेस्डरसमेत हुन् । उनीहरुले राउटे सिटी निर्माण अभियानमा सहयोग गर्न सवैसँग अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस