प्रधानसेनापति क्षत्रीद्वारा सडक शिलान्यास « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानसेनापति क्षत्रीद्वारा सडक शिलान्यास


११ बैशाख २०७४, सोमबार


काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले गोरखा जिल्लामा नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पहिलो प्राथमिकतामा पर्ने बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक खण्डको शिलान्यास गरेका छन् ।

त्यसैगरी सोमवारै उनले कास्की जिल्लाको विजयपुरस्थित पश्चिम पृतना हेडक्वार्टर तथा अन्तर्गत कपिलवस्तु जिल्लाको गोरुसिंघेस्थित कालीजंग गणको निरीक्षण भ्रमण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस