कुटपिट गरी श्रीमती हत्या, हत्यारा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुटपिट गरी श्रीमती हत्या, हत्यारा पक्राउ


१० बैशाख २०७४, आइतबार


कन्चनपुर । कुटपिट गरी आप्mनै श्रीमती मारेको अभियोगमा भिमदत्त नगरपालिका–१८ भगतपुर बस्ने ३७ बर्षीय किशोर चुनारालाई प्रहरीले पक्राउ गरेको छ ।

चुनाराले घरायसी वादविवादमा गएराति ३२ बर्षीया श्रीमती जयाश्री चुनारालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी महाकाली अंचल अस्पताल महेन्द्रनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस