१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उचित मूल्य पाएपछि किसान उत्साहित

अ+ अ-

काभ्रे । तरकारीको उचित मूल्य पाएपछि उग्रचण्डी नालाका किसान उत्साहित भएका छन् ।

एक हप्तादेखि तरकारीको मूल्यमा वृद्धि भएको छ । असिनाले तरकारीमा क्षति पु¥याएपछि किसान कम मूल्यमा तरकारी बेच्न बाध्य थिए । अहिले तरकारीको उचित मूल्य पाएपछि किसान उत्साहित भएका स्थानीयवासी गीता दाहाल बताउछिन् ।

“उत्पादन गरेको तरकारी बजारमा सजिलैसँग बिक्री हुन थालेको छ,” उनले भनीन् ।

गीताजस्तै स्थानीयवासी सूर्या दाहाल पनि तरकारीको उचित मूल्य पाउन थालेपछि खुसी छन् । उहाँले दुई रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । उनी मौसमी र बेमौसमी गरेर बाह्रैमहिना तरकारीखेती गर्दै आएका छन् । तरकारी बिक्री गरेकै आम्दानीले पाँच जनाको परिवार धान्न सजिलो भएको उनी बताउछन् ।

बनेपा नगरपालिका– ४ मा सबैभन्दा बढी मुला उत्पादन हुनेगर्छ । केही समयअघि परेको असिनाले मुलामा क्षति पु¥याएको थियो । क्षति पुगेसागै किसानले घाटा खाएर मुला बिक्री गर्दैआएका थिए । स्थानीयवासी भरत घिमिरेका अनुसार नालाको उग्रचण्डी कृषि बजारमा मुला प्रतिकिलो १८ मा, काउली २० देखि ३० मा, मटरकोसा ५० देखि ६० मा, बन्दागोभी आठदेखि १० तथा ७० देखि ८० सम्ममा बिक्री भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस