२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांस्कृतिक संघ कैलालीले स्ववियुुका बिजयीलाई गर्यो सम्मान

अ+ अ-

कैलाली । नेपाल सांस्कृतिक संघ क्षेत्र नम्वर चार कैलालीले नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्नुका साथै नेपाल विद्यार्थी संघबाट स्ववियुुमा जित्ने त्यस क्षेत्रका नेविसंघका नेतालाइ बधाई ज्ञापन तथा सम्मान कार्यक्रमको आयो जना गरेको छ ।

सोमवार आयोजित कार्यक्रममा खप्तड बहुमुखी क्याम्पसका स्ववियुु सभापति दीपक साउँद तथा अन्य पदाधीकारी हरु र घोडाघोडी बहुमुखी क्याम्पसका स्वभ्युमा निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको हो ।

नेपाल सांस्कृतिक संघ क्षेत्र नम्वर चारका सभापति गणेश देउवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कैलालीका जिल्ला सदस्य राम बहादुर कलेल प्रमुख अतिथी रहेका थिए । त्यस्तै कार्यक्रममा नेपाल सांस्कृतिक संघ कैलालीका जिल्ला सभापति सुरत रावत (डोटेली कान्छा), नेपाली काँग्रेस क्षेत्र नम्वर पाँचका सभापति दिनेश राज जोशी, नेपाल विद्यार्थी संघका पूर्व कैलाली जिल्ला समापति लक्ष्मण शाही बिशिष्ट अतिथी रहेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस घोडाघोडी नगरपालिकाका सहसंयोजक खुम्व बहादुर शाह, नेपाली काँग्रेस क्षेत्र नम्वर ४ का पूर्व क्षेत्रीय सचिव हर्क बहादुर बुढा, नेपाल शिक्षक संघका पूर्व जिल्ला सदस्य देवराज जोशी, तरुणदलका जिल्ला सदस्य टेकराज भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साँस्कृति संघले कैलालीका छ वटै क्षेत्रमा स्ववियुुमा बिजयी भएका नेताहरुलाई सम्मान गर्ने र स्थानीय निर्वाचनमा पार्टिलाई सघाउन साहित्यीक जागरण अभियानको थालनि गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस