४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपाधिमाथि लैनचौरको ह्याट्रिक

अ+ अ-

काठमाडौँ । लैनचौर डोजोले तेश्रो खुला सितोरियो कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । लैनचौरले ७ स्वर्ण, ९ रजत र ९ कांस्य जित्यो । लैनचौरले टिम च्याम्पियनको उपाधि जितेको यो लगातार तेश्रो पटक हो ।

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो भैसेपाटीद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो ५ स्वर्ण, ६ रजत र ६ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानमा रहेको केन्द्रीय डोजोले ५ स्वर्ण, ४ रजत र ४ कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यका साथ भक्तपुर डोजो चौथो भयो । १ स्वर्ण र ६ कांस्यसहित घण्टाघर डोजो र आयोजक संयुक्त रुपमा पाँचौं स्थानमा रहे ।

लैनचौरका लागि पुरुष २५ केजीमा सुशान्त हुमागाईं र ६० केजीमा अरुण डंगोल तथा महिला एकल कातामा मन्दिर थापा, ३० केजीमा पुनम पौडेल, ४० केजीमा कुसुम पौडेल, ५५ केजीमा सुस्मिता वाइबा र खुला तौलसमूहमा निरुपा लामाले स्वर्ण जिते ।

भैसेपाटीस्थित दीपकुञ्ज स्कुलमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुर डोजोका सुवास परियार तथा महिलामा आयोजककी अर्चना परियार उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, कराते पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ, रेफ्री संयोजक राजेन्द्र कपालीलगायतले एक कार्यक्रमबीच पुकार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस