५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैल होली भीट ?

अ+ अ-

केटाः अछाम फुल्न्या सयपत्री–जुम्ला फुल्न्या जया,
बाडुली लाग्दिन होब–मायाँ मान्न्या भया

केटीः किर्मडा मिठाइन हुना–ऐंसेलु खायाले,
ता सम्राइ काट्टीन्या होकी–बाडुली लायाले

केटाः रुब्स्यादन्त मुस्क्या ओठ–तक्या नै धेकिनो,
बाडुली लाइहाल्यै पन–सम्झनाको चिनो

केटीः सम्ताइ गर्खा झिलिमिली–बिजुली तारले,
म माया घुमाउनी रौंला–हियाका सारले

केटोः फुल्लीर्यै हजारीफूल–म माला गाँसुला,
ताँ माया घुमाउनी रयै–याँ माया साँचुला

केटीः कली त प्रचण्ड होइगै–औतारिजा कल्की,
होइरन्छु कम्पनी माला–लगाउँछु झझल्की

केटोः एक्सरी केलाको पात–बयाँली हल्लिजा,
अरिहाल मनकाकुरा–झिङ्गडी कल्लिजा

केटीः गोडेर उकेरा लाउँला–बास् आउँन्या जिरालाई,
माइत्या देश छाडेर जाउँला–छाड्डैन हिरालाई

केटोः नर्यालका भैंसा मोटा–नारीको बन् ठूलो,
घरबारी तेरी न मेरी–अर् बाँज मन् ठूलो

केटीः जन्लगा पिर्तिको नाता–मलाइ छा्ड्न्या भया,
घरबारी न अर्या निको–जञ्जाल माण्णे भया

केटोः कसेरी जिन्दगी बिताउ–बुका वर्गतले,
बस्यो मन् बहुराइदियो–तेरा हर्कतले

केटीः हाल्लैन दैलेख्या चुणी–खज–खज फुट्न्या,
लाउनैन जन्जाल्या पिर्ता–ठौर–ठौर टुट्न्या

केटोः तलि ओखल मथी मुसल–ओख्खड फुटाउँन्याको,
यै धर्तिमी जडो नरउ–पिर्ता टुटाउँन्याको

केटीः सुनारले सुन् कमायो–दिन्को एकै रति,
माना भरुँ तुला जोखँु–कैको माया कति

केटोः दुद् भण्णा कुराउनी मिठी–मेरा गाइ तिलु कि,
मौरी भेष जुन्किडीका–गालामी चिलुकी

केटीः जाडी हुन्छ पछ्यौडी ले–नेलो गुदडी ले,
साइकी च्युणी छाप्लाइ दिउकी–मेरी मुदडी ले

केटोः पाँच पाथि पकाउँन्या ताउलो–उचाइ सकल्लीकी,
यो मेरो बहुर्यामन–बुझाइ सकल्लीकि

केटीः खानाहै नखाना भलो–पानी सिमारको,
औषधी अस्पताल छैन–मन्का बिमारको,

केटोः दुई खर्कका दुई गोठाला–दुई मिली पाखो लाउँ,
हात् पुग्या चुउणीलाइ समाउँ–स्वर पुग्या डाकोलाउँ

केटीः नारीको घाटको ढुङ्गो–बुड्याको बुड्यैै छ,
मन्पापी ठेगान छैन–उड्याको उड्यै छ

केटाः हिउन गंङ्गा जलथल–बर्खा गंङ्गा भल,
म खानी किलाइ न हुनी–इन्द्राइनीका फल

केटीः कालीटोपी खुबै स्वाउँछ–कोर्या कपाल माथी,
माया लाग्दो कर पुग्न्यानै–अर्काका माल् माथी

केटोः बझाङ्गी राजाको सेरो–उइनो केरो–केरो,
धन् राजाको जिउ कालको–पिर्ता तेरो–मेरो

केटीः धौलो घोडो खुबै कुद्यो–काँठी कसनाले,
साई राम्डो आफनोइ माण्णो–माया बसनाले

केटोः उइगडो जाँचले जाँच्यो–उइ गडो हल्बन्दी,
हुन्छु भण्या हुन्देलिकी–गलाकी गल्बन्दी

केटीः अछाम झिमिर्के मेग–डोटी दरिन्या हो,
अर्तेरा मनका जसो–भोल मरिन्या हो

केटोः तल्तिर सकाइल थली–मल्तिर गाउँ छ की,
म आउँथे सुवाका कोल–बसन्या ठाउँ छ की

केटीः तोडी फूल पात् लाग्यैन–गौं–जौंकी मेसले,
आइजा कोल लाइजा पिर्ता–पुतली भेषले

केटोः सुतेका विस्तरा मथी–हातकी घडी रै,
काँ मेरो लाल् हिरा छुट्यो–काँ मैना चडी रै ?

केटीः घाम् लाग्याकी गैरी डोटी–सेल् पड्याकी दुनी,
एकै सुर्ज घाम् ताप्दा छौ–भेट् किलाई नै हुनी

केटोः मथुरा ढल्कन लागी–बम्बै जान्यै रेल,
तो सम्राई लाग्दिन होब–बनारसी बेल

केटीः क्वै छन् गरीबका छोरा–क्वै छन् धन्का सेट,
मायाले अचम्मै अर्यो–कैल होली भेट ?

प्रतिक्रिया दिनुहोस