२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै प्रकारका विभेद अन्त्यका लागि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्छ–प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

माइती नेपालको रजत जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्नुको विकल्प छैन भने ।

उनले राज्यको तल्लो तहबाटै महिलाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधान कार्यान्वयन स्वरूप सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरिहेको हुँदा सहयोगका लागि सबैसँग अपिल गरे ।

चेलिबेटी बेचबिखनलाई संस्थागत रूपमा अन्त्य गर्नेबारे सरकारले नयाँ योजना बनाउने तयारी गरेको उनको भनाइ थियो । चेलिबेटी बेचबिखनबारे सरकारले गरेका कामहरू प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले परिणाममुखी काम गर्नसमेत निर्देशन दिए ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले चेलिबेटी बेचबिखन अन्त्य गर्न सरकार एक्लैले सम्भव नहुने भएकाले सरोकार राख्ने सङ्घ÷संस्थाको समेत उत्तिकै भूमिका हुने धारणा राखेकि छिन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले आफ्नो संस्थाले महिला, बालबालिकामाथि हुने हिंसाविरूद्ध कानुनको निर्माण र निर्मित कानुनको प्रभावकारी कार्यान्वयनका लागि वकालतसमेत गर्दै आएको जानकारी दिइन् ।

सो अवसरमा माइती नेपालले मानव बेचबिखन रोकथाममा योगदान पु¥याउने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलगायत विभिन्न सङ्घ÷संस्था र माइती नेपालमा २० वर्ष सेवा पु¥याएका कर्मचारीलाई सम्मान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस