३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उखान टुक्काले देशको हित नहुने देउवाको भनाइ

अ+ अ-

इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानमा व्यवस्था भएअनुसार आगामी माघ ७ भित्रमा तीनैतहको निर्वाचन सम्पन्न गरी नेपाललाई समृद्ध जनप्रतिनिधिसहितको राज्य स्थापित गराउन एकढिक्का भएर निर्वाचनमा आउन सबैलाई अपिल गरेका छन् ।

नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र नं २ ले शनिवार इटहरीमा आयोजना गरेको क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा होमिन सवैलाई अपिल गरेका हुन् । उनले संविधानको सफल कार्यान्वयन गर्दै सम्पूर्ण नेपालीलाई आत्म सम्मानसहित अधिकारसम्पन्न गराउन निर्वाचन अपरिहार्य भएकाले कसैले पनि कुनै बहानाबाजी निकालेर निर्वाचनमा भाग लिन्न भन्नु आफूले आफैंलाई धोका दिनुबाहेक अरु केही नहुने बताए ।

सभापति देउवाले मधेसी, पहाडे वा हिमाली भूगोलको विषयमा विभेदपूर्ण कुराको उखान टुक्का निकालेर मानिसलाई चिढ्याउनुभन्दा पनि कसरी देशको हित सम्भव छ भन्नेतिर लाग्नु नै नेपालको हितमा हुनेतर्फ गम्भीर भएर सोच्न अन्य दललाई आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस