निर्वाचन कार्यालय घेराउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन कार्यालय घेराउ


१५ चैत्र २०७३, मंगलबार


जनकपुरधाम । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज धनुषा जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।

मोर्चाका कार्यकर्ताले कार्यालय घेराउ गरी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । कार्यालय घेराउ र तालाबन्दीका कारण निर्वाचन तयारीसम्बन्धी कार्य प्रभावित भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस