१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाइस लाख नागरिकलाई सामजिक सुरक्षा भत्ता

अ+ अ-

काठमाडौँ । सरकारले आर्थिक बर्ष २०७२/७३ मा २२ लाख ६५ हजार ५३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ र बालबालिकालाई  ३२ अर्ब ६९ करोड ९९ लाख वितरण गरेको छ । उक्त सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीका अनुसार चौमासिक रुपमा सो भत्ता विभागले स्थानीय तहको वडा कार्यालयमार्फत वितरण गरेको हो ।

सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई एक हजार, पूर्ण आपङ्गता र लोपोन्मुख आदिवासीलाई दुई हजार, आंशिक आपङ्गतालाई रु ६०० र बालबालिकालाई रु चार सय दिँदै आएको छ । अन्तिम चौमासिकको चैत, वैशाख जेठ र असारको सामाजिक भत्ता वितरण गर्न बाँकी रहेको बताए । अर्थमन्त्रालयबाट एक अर्ब रकम आउन बाँकी रहेको सुवेदीले बताए । विभागले आव २०७१/७२ मा २१ लाख ६० हजार ५७६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

मनमोहन अधिकारी प्रधानमन्त्री भएका बखत वि.सं. २०५२ साल साउन १ गतदेखि ज्येष्ठ नागरिक र एक महिलालाई सामाजिक भत्ता विवरण गर्ने कार्य सुरु गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस