२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिनेत्री श्वेता समाजसेवामा

अ+ अ-

काडमाडौं । अभिनेत्री श्वेता खड्का औपचारिक रुपमा समाजसेवामा जुटेकी छन् । श्वेता श्री फाउन्डेसनको औपचारिक घोषणा गर्दै उनले संस्थागत रुपमा समाजसेवाको थालनी गरेकी हुन् ।
पति श्रीकृष्णको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्वेताले औपचारिक रुपमा एकीकृत माझि वस्ती निर्माणको घोषणासमेत गरेकी छिन् । २०७२ सालमा गएको भूकम्पले क्षति पुर्याएको सिन्धुपाल्चोक ठुलो शिरुबारीस्थित झ्याँडी गाउँको माझि वस्ती निर्माण गर्ने जिम्मेवारी अभिनेत्री श्वेता र श्वेता श्री फाउन्डेसनले लिएको छ । स्व। अभिनेता श्रीकृष्ण श्रेष्ठको गृहजिल्ला सिन्धुपाल्चोकको उक्त गाउँमा ६५ घरधुरी निर्माण हुनेछन् ।
कार्यक्रममा बोल्दै श्वेताले श्रीकृष्ण श्रेष्ठको नाममा आफु समाजसेवामा होमिन आएको बताएकी छिन् । भूकम्पपछी त्यहाको समुदायमा रहेका व्यक्तिको अवस्था देखेर आफुले जसरि पनि बस्ति निर्माण गरेर छाड्ने अठोट लिएको श्वेताले बताइन् ।

प्रतिक्रिया दिनुहोस