२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको बिकल्प नभएको माओवादी केन्द्रको निष्कर्ष

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको कुनै बिकल्प नभएको निष्कर्ष निकालेको छ ।
केन्द्रको बिहीबार दिउँसो बसेको हेडक्र्वाटर बैठकले निर्वाचनको कुनै विकल्प नभएको निष्कर्ष निकालेको हो ।
हेडक्र्वाटर बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको थियो । बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको गृहकार्य र तयारीलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले सरकारले दलहरुसँग गरेको छलफल, राष्ट्रिय राजनीति र निर्वाचनको तयारीबारे बैठकलाई अवगत गराएका थिए । बैठकमा हेडक्र्वाटर सदस्यहरुले पार्टीको वस्तुगत अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।
बैठकले मन्त्रीपरिषदबाट बनेको स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदन बिहीबार नै बुझ्ने तयारी भएको र फाल्गुण १० गते संसद सुचारु हुने भएकाले प्रतिपक्षी दल र मधेशी मोर्चासँग समेत थप छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने निष्कर्ष निकालेको छ ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अब स्थानीय तहको निर्वाचनको बिकल्प छैन । राजनीतिलाई अग्रगमनमा लैजानका निम्ति स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई गति दिनुपर्छ । जनसंख्याको घनत्वलाई विचार गरी दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या केही बढाएर भए पनि मधेशी मोर्चालाई निर्वाचन ल्याउने र निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भयो । अब छिटै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस